Posts

Showing posts from April, 2021

कोरोना सङ्क्रमित हुँदैमा थला परिन्छ भन्ने छैन तर थला पर्नुभो र तपाईं सामान्य नागरिक हुनुहुन्छ भने उपचार पाउने र बाँच्ने संभावना साह्रै कम रहेछ ।

Image
  कोरोना सङ्क्रमित हुँदैमा थला परिन्छ भन्ने छैन तर थला पर्नुभो र तपाईं सामान्य नागरिक हुनुहुन्छ भने उपचार पाउने र बाँच्ने संभावना साह्रै कम रहेछ । आज बुटवलको समाचार पढेर मन विचलित बनेको छ । देवदह नगरपालिका-६ की एक महिला भाइरसले थला परिन् । हिजो सङ्क्रमण पुष्टि पनि भयो । सास फेर्न गाह्रो हुन थालेपछि उनलाई हस्पिटल भर्ना गर्नुपर्ने भो । बुटवलमा रहेको कोरोना हस्पिटल पूरै भरिएको रहेछ । अवस्था बिग्रिन थालेपछि तत्काल आइसियु बेड चाहिने भयो । उनका श्रीमान् आफै वडाध्यक्ष रहेछन् । नगरकी मेयर र उनले बिहानभर बुटवलदेखि काठमाडौंका प्रायः सबै हस्पिटलमा सम्पर्क गर्दासमेत कतै बेड भेटिएन । यहाँसम्म कि अक्सिजन सप्लाई भएको बेड पनि भेटिएन । स्थानीय सरकारप्रमुख मेयर स्वयंले पहल गर्दा पनि केही नलागेपछि बल्लबल्ल उनलाई बुटवल हस्पिटलको 'फिवर-क्लिनिक'मा भर्ना गर्नुपर्यो । कोरोना सामान्य ज्वरो भएको भए क्लिनिकले उपचार गर्दो हो । दिनभर छटपटिएर दिउसो चार बजेतिर उनले प्राण त्यागिन् । हामीसँग महिनौंको समय थियो । जिन्दाबाद र मुर्दाबाद गर्दै सिंहदरबारदेखि गाउँगाउँसम्म भाइरस फैलाउनुको सट्टा अलिकति स्वास्थ्यपूर्वा

The youths cleaned the Phewa canal by mobilizing groups through social media

Image
Garbage piled up in the canal carrying the water of Fewatal has been in the news on social media for some days now. The water flowing from the canal at the damside reaches the powerhouse of Phewa Micro Hydropower Project. The same water is also used for irrigation. After seeing the discussion and concern on social media about the accumulation of garbage in this canal of Damside, the youths of Pokhara made a plan to dump garbage. Ashish Puri, a young journalist from Pokhara, called on Facebook to clean the damside canal. He called for cleaning the canal with a new design. Other youths who were in contact with him also started connecting. They collaborated with the local Damside Youth Club to pick up garbage. The public appeal to pick up the garbage from the canal and the crowd of youths who were in touch soon gathered, they reached the damside on Monday morning to pick up the garbage. There was no place to pick up garbage. The youths of Damside Club called a garbage truck of Pokhara met

कोरोना: साबधानी अपनाउनु जरुरी छ , तर आत्तालिनु आवश्यक छैन

Image
साबधानी अपनाउनु जरुरी छ , तर आत्तालिनु आवश्यक छैन   #तथ्य हेरौं ! #नआत्तिऔं ! #नअत्याऔं !!  १) शुरुमा इटली देखाएर तर्साइयो ।  इटलीमा ४० लाख कोरोना संक्रमित भए भनियो !  र, १ लाख १५ हजारको मृत्यु भयो भनियो ।  जुन मान्दा पनि ३ प्रतिशत मृत्युदर हुन्छ।  २) त्यसपछी अमेरिका देखाएर तर्साइयो अमेरिकामा ३ करोड २७ लाखलाईकोरोना संक्रमण भयो भनियो ।  र, ५ लाख ८५ हजारको मृत्यु भयो भनियो जुन मान्दा पनि २ प्रतिशत मृत्युदर हुन्छ ।  ३) त्यसपछी ब्राजिल देखाएर तर्साइयो ।  जहाँ १ करोड ४३ लाखलाई कोरोना संक्रमण भयो भनियो ।  र, ३ लाख ८९ हजारको मृत्यु भयो भनियो । जुन मान्दा पनि २ प्रतिशत मृत्युदर हुन्छ ।  ४) ठीक त्यस्तै अहिले भारत देखाएर तर्साईदैछ।  जहाँ १ करोड ७० लाखलाई कोरोना लाग्यो भनिएको छ।  र, १ लाख ९२ हजारको मृत्यु भयो भनिएको छ।  जुन मान्दा पनि १ प्रतिशत हुन्छ ।  ५) अनि अहिलेसम्म संसारमा १४ करोड ७० लाखलाई कोरोना लाग्यो भनिएको छ ।  र ३१ लाखको मृत्यु भयो भनिएको छ । जुन लगभग २ प्रतिशत मृत्युदर हुनजान्छ ।  अर्थात,  कोरोना लाग्यो भनिएका मध्ये ९८ प्रतिशत मानिसहरु निको भएर फर्केका छन ।  ९५ प्रतिशत मानिसहरु सा